सैनिक विविध सेवा नियमावली, २०७४
नियम १०
नियुक्ति गर्ने अधिकारी
: पदपूर्ति समितिको सिफारिसमा सैनिक विविध सेवाको उपसेनानी पदमा मन्त्रालय र अन्य पदमा कार्यरथीले नियुक्ति गर्नेछ ।
सैनिक विविध सेवा नियमावली, २०७४
परिच्छेद - १
नियम १: संक्षिप्त नाम र प्रारम्भ
नियम २: परिभाषा
परिच्छेद - २
नियम ३: सैनिक विविध सेवा
नियम ४: सैनिक विविध सेवाका समूहमा रहने पद
नियम ६: योग्यता
नियम ७: पदपूर्ति समिति
नियम ८: परीक्षाको किसिम
नियम ९: शैैक्षिक योग्यता र अनुभव
नियम १०: नियुक्ति गर्ने अधिकारी
नियम ११: उमेरको हद
नियम १२: पदावधि
परिच्छेद - ३
नियम १३: बढुवा हुन चाहिने न्यूनतम योग्यता
नियम १४: बढुवा गर्ने अधिकारी
नियम १५: बढुवाको लागि उम्मेदवार हुन चाहिने न्यूनतम सेवा अवधि
नियम १६: बढुवाको लागि आवश्यक शैैक्षिक योग्यता
नियम १७: बढुवा समिति
नियम १८: बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन नपाउने
नियम १९: स्थानीय, मानार्थ तथा विशेष बढुवा
नियम २०: कार्यवाहक बढुवा
परिच्छेद - ४
नियम २१: ग्यारिजन समूह सम्बन्धी
नियम २२: सरुवा नगरिने
नियम २३: समूहिकृत हुने
नियम २४: सैनिक नियमावली बमोजिम हुने
नियम २५: खारेजी तथा बचाउ
अनुसूची - १
Schedule १: सैनिक विविध सेवाको विभिन्न पदको खुल्ला तथा आन्तरिक प्रतियोगितामा उम्मेदवार हुनको लागि आवश्यक पर्ने योग्यता
अनुसूची - २
Schedule २: बढुवाको लागि आवश्यक तालिम
अनुसूची - ३
Schedule ३: कबुलियतनामा